काठमाडौं ५ : ईश्वर पोखरेलमाथि प्रदीप पौडेलको साँघुरो अग्रता – Nepal Press

काठमाडौं ५ : ईश्वर पोखरेलमाथि प्रदीप पौडेलको साँघुरो अग्रता

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ को जारी मतगणनामा कांग्रेसका प्रदीप पौडेलले अग्रता कायम गरेका छन् । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पछि पार्दै उनले प्रारम्भिक अग्रता लिएका हुन् ।

हालसम्म ९०० मतको गणना सकिँदा पौडेलले २७२ मत ल्याएका छन् । पोखरेलको २३७ मत छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ८२ र राप्रपाका उम्मेदवारको ३४ मत ल्याएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर