काठमाडौं ७ मा एमालेले लियो अग्रता, घण्टी पछ्याउँदै – Nepal Press

काठमाडौं ७ मा एमालेले लियो अग्रता, घण्टी पछ्याउँदै

काठमाडौं । काठमाडौं ७ मा नेकपा एमालेले अग्रता लिएको छ। जारी मतगणनामा एमालेका श्यामकुमार घिमिरेले ९५० मत ल्याएर अगाडि लागेका हुन् ।

उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले ८५६ मत ल्याएर पछ्याइरहेका छन् । माओवादीकी मानुषी यमी भट्टराई ६९८ मत ल्याएर तेस्रो स्थानमा छिन् ।

त्यहाँ हालसम्म ३ हजार ६५८ मत गणना गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर