माओवादीको पहिलो अग्रता सर्लाही ३ मा, एमालेका हरि उप्रेतीलाई नरेन्द्र साहले उछिने – Nepal Press

माओवादीको पहिलो अग्रता सर्लाही ३ मा, एमालेका हरि उप्रेतीलाई नरेन्द्र साहले उछिने

काठमाडौं । सर्लाही ३ बाट नेकपा माओवादीले पहिलो अग्रता लिएको छ । माओवादी केन्द्रका नरेन्द्र साह सुरुवाती अग्रता लिएका हुन् ।

उनले ६३५ मत ल्याएर अग्रता लिँदा एमालेका हरि उप्रेतीले ५१५ ल्याएर पछ्याइरहेका छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर