हिमालपारिको जिल्लाबाट कांग्रेसको विजयी सुरुवात, मुस्ताङका योगेश बने पहिलो सांसद – Nepal Press

हिमालपारिको जिल्लाबाट कांग्रेसको विजयी सुरुवात, मुस्ताङका योगेश बने पहिलो सांसद

काठमाडौं । हिमालपारिको जिल्ला मुस्ताङबाट चुनावी नतिजा आफ्नो पक्षमा पार्दै नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ ।

मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस उम्मेदवार योगेश गौचन ३ हजार ९९२ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका निवर्तमान सांसद प्रेम तुलाचन ३ हजार ७८ मतमा रोकिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर