बाँके- ३ कांग्रेस सहमहामन्त्री राठाेरलाई पछि पार्दै एमालेका कक्षपतिकाे सुरूवाती अग्रता – Nepal Press

बाँके- ३ कांग्रेस सहमहामन्त्री राठाेरलाई पछि पार्दै एमालेका कक्षपतिकाे सुरूवाती अग्रता

रूपन्देही । बाँकेको प्रतिनिधिसभा क्षेत्र नं ३ मा कांग्रेस सहमहामन्त्री किशोरसिँह राठोरलाई पछि पार्दै एमालेका किस्मत कक्षपतिले सुरूवाती अग्रता लिएका छन् ।

अहिलेसम्म १ हजार २४८ मत गणना हुँदा नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका कक्षपतिले ६ सय मत ल्याएका छन् भने कांग्रेस सहमहामन्त्री रहेका किशोरसिंह राठोरले ४ सय मत ल्याएका छन् ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका देबेन्द्र नाथ शुक्ला २४८ मत ल्याएका छन् । यहाँ कुल खसेको मत ७४, २१३ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर