ललितपुर १ मा एमालेका नवराज सिलवालको सुरुआती अग्रता, उदय शमसेर पछ्याउँदै – Nepal Press

ललितपुर १ मा एमालेका नवराज सिलवालको सुरुआती अग्रता, उदय शमसेर पछ्याउँदै

काठमाडौं । ललितपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेका नवराज सिलवालले सुरुआती अग्रता लिएका छन् ।

सिलवालले ६६५ मत पाउँदा नेपाली कांग्रेसका उदय शम्सेर जबरा ४०१ मतसहित पछ्याइरहेका छन् भने स्वतन्त्र पार्टीका सचिन घिमिरे ९३ मतसहित तेस्रो स्थानमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर