धनुषा ३ मा एमालेकी जुली कुमारीको अग्रता, गठबन्धनका उम्मेदवार तेस्रो स्थानमा – Nepal Press

धनुषा ३ मा एमालेकी जुली कुमारीको अग्रता, गठबन्धनका उम्मेदवार तेस्रो स्थानमा

जनकपुरधाम । धनुषा क्षेत्र नम्बर ३ को सुरुआती मतगणनामा नेकपा एमालेकी जुलीकुमारी महतोले अग्रता लिएकी छन् ।

पूर्व मन्त्री महताेले ६०८ मतले अग्रता लिँदा दोस्रो स्थानमा सिके राउत नेतृत्वको जनमत पार्टीका शम्भु कुमार साह छन् ।

उनले ३२० मत पाएका छन् भने सत्ता गठबन्धनका साझा उम्मेदवार लोसपाका अनिल कुमार झा ३१० मतसहित तेस्रो स्थानमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर