भक्तपुर २ मा कांग्रेस अगाडि, महेश बस्नेतको कति ? – Nepal Press

भक्तपुर २ मा कांग्रेस अगाडि, महेश बस्नेतको कति ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत भक्तपुर २ को प्रारम्भिक परिणाम सार्वजनिक भएको छ ।

कांग्रेसका दुर्लभ थापा क्षेत्री २२३० मतका साथ अग्रस्थानमा छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका महेश बस्नेत १६३२ मत ल्याएर दोस्रो छन् । राप्रपाका मोहन केसीको १२३ मत आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर