गठबन्धनले बुथ कब्जा गरी एकलौटी गरेको भन्दै दोलखाका ५ केन्द्रमा पुनः मतदानको माग – Nepal Press

गठबन्धनले बुथ कब्जा गरी एकलौटी गरेको भन्दै दोलखाका ५ केन्द्रमा पुनः मतदानको माग

काठमाडौं । दोलखामा सत्ता गठबन्धनले बुथ कब्जा गरेर एकलौटी गरेको आरोपमा नेकपा एमालेले पुनः मतदानको माग गरेको छ ।

दोलखा निर्वाचन क्षेत्र नं. १ मा एमालेबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बालकृष्ण शिवाकोटीले पुनः मतदानको माग गरेका हुन् ।

उम्मेदवार शिवाकोटीले गठबन्धनका नेता कार्यकर्ताले मतदान स्थलमा हातपात गरेर बुथ कब्जा गरेको दाबी गरेका छन् ।

निवदेनः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर