माइतीघरमा प्रदर्शन गर्ने नेकपा बहुमतका कार्यकर्ता पक्राउ (भिडिओ) – Nepal Press

माइतीघरमा प्रदर्शन गर्ने नेकपा बहुमतका कार्यकर्ता पक्राउ (भिडिओ)

काठमाडौं । निर्वाचनको बिरोध गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गर्ने नेकपा बहुमतका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

देशभर मतदान भइरहेका बेला निर्वाचनको विरोधमा प्रदर्शन गर्ने समूहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

निर्वाचन बहिष्कार गर्नुपर्ने भन्दै नारावाजीसहित प्रदर्शनमा उत्रनेबितिकै उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर