नेकपा बहुमतका कार्यकर्ताले मतपेटिका फुटालेपछि स्थगित भएको मतदान पुन: शुरु – Nepal Press

नेकपा बहुमतका कार्यकर्ताले मतपेटिका फुटालेपछि स्थगित भएको मतदान पुन: शुरु

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका-८ स्थित तारबराह आधारभूत विद्यालय मतदान केन्द्रमा ३० मिनेटपछि मतदान पुन: सुचारु भएको छ ।

एक मतदाताले मतपेटिका फुटालेपछि मतदान रोकिएकामा सर्वदलीय छलफलपछि सुचारू भएको हो।

नेकपा बहुमतका कार्यकर्ता टुकबहादुर बिकले मत हालिसकेपछि ‘नेकपा बहुमत, जिन्दावाद’ को नारा लगाएर मतपेटिका थेचारेका थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अहिले सर्वदलीय बैठक बसेर मुचुल्का उठाएपछि पुनस् मतदान सुरु भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर