प्रधानमन्त्री देउवाले गरे मतदान (भिडिओ) – Nepal Press

प्रधानमन्त्री देउवाले गरे मतदान (भिडिओ)

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति एव‌ं प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन्।

डडेल्धुराको गन्यापधुरा गाउँपालिका-१ रूवाखोलास्थित असिग्राम केन्द्रबाट प्रधानमन्त्रीले मतदान गरेका हुन्।

प्रधानमन्त्री देउवा डडेल्धुराको प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर