धनकुटामा मतदानमा खटिएकी सहायक कर्मचारीको मृत्यु – Nepal Press

धनकुटामा मतदानमा खटिएकी सहायक कर्मचारीको मृत्यु

विराटनगर । धनकुटाको सागुरीगढी ३ मा मतदानमा खटिएकी सहायक कर्मचारीको मृत्यु भएको छ ।

मतदानमा खटिएकी पबित्रा लिम्बुको मृत्यु भएको धनकुटाका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले नेपाल प्रेसलाई बताए ।

मतदान स्थलको ब्यवस्थापन गरिरहेको बेला असहज भएपछी उनलाई घर पठाइएको थियो । कट्टेलले भने घर पुग्दा अचानक ढलेको र उनको मृत्यु भएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर