रामकृष्ण ढकाल र रानीको चाहँदिनँ हाँस्न म सार्वजनिक – Nepal Press

रामकृष्ण ढकाल र रानीको चाहँदिनँ हाँस्न म सार्वजनिक

काठमाडौं । गायक रामकृष्ण ढकाल र गायिका रानी शाक्यको स्वरमा समावेश भएको चाहँदिन हाँस्न म बोलको गीतको भिडियो आज सार्वजनिक गरिएको छ ।

यो गीतमा निशा शर्मा अर्यालको शब्द र अर्जुन पोखरेलको संगीत छ । यो गीतले जातका कारण प्रेममा आउने अवरोधको भावलाई बोकेको छ ।

गीतको भिडियोमा रामचन्द्र अधिकारी, सुरवीर पण्डित, कमल सिंह र परि शाक्यको अभिनय छ ।

भिडियोको निर्देशन रायन कार्कीले गरेका हुन् । भिडियोमा बुद्ध थापाको छायांकन, विष्णु खड्काको सम्पादन छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *