सुदूरपश्चिममा भूकम्पको धक्का – Nepal Press

सुदूरपश्चिममा भूकम्पको धक्का

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस भएको छ ।

८ ः १२ बजे सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा भूकम्पको धक्का महसुस गरिएको हो ।

दार्चुला, बैतडी, डडेल्धुरा, अछाम, बाजुरा, डोटी, कैलाली कञ्चनपुर लगायत जिल्लामा धक्का महसुस भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर