देउवाविरुद्ध सिरिन्ज लिएर उठेका सागर ढकाल लौरो अभियानको प्रधानमन्त्री उम्मेदवार – Nepal Press

देउवाविरुद्ध सिरिन्ज लिएर उठेका सागर ढकाल लौरो अभियानको प्रधानमन्त्री उम्मेदवार

 

काठमाडौं । हाम्रो नेपाली पार्टीले डडेल्धुराबाट प्रतिनिधिसभा उम्मेदवार बनेका सागर ढकाललाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अगाडि सारेको छ ।

हाम्रो नेपाली पार्टी (लौरो अभियान) ले आज एक विज्ञप्ति जारी गर्दै ढकाललाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अगाडि सारेको हो ।

सो पार्टीका अध्यक्ष ई अनन्तराज घिमिरेले ढकाललाई विजयी गराउन पनि डडेल्धुराका मतदातालाई आग्रह गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर