नेपाल-पाकिस्तान मैत्रिपूर्ण फुटबलको टिकटदर ५ सय र एक हजार (भिडिओ) – Nepal Press

नेपाल-पाकिस्तान मैत्रिपूर्ण फुटबलको टिकटदर ५ सय र एक हजार (भिडिओ)

काठमाडौं । कात्तिक ३० गते दशरथ रंगशालामा नेपाल र पाकिस्तानबीच हुने मैत्रिपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेलका लागि ५ सय र एक हजार टिकटदर तोकिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार साधारण प्याराफिटतर्फ ५ सय र भीआईपी प्यारातर्फ एक हजार टिकटदर रहेको छ । नेपालले पछिल्लोपटक असोज १२ गते दशरथ रंगशालामा बंगलादेशसँग मैत्रिपूर्ण खेल खेलेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर