न्यूयोर्कको विधानसभा सिटमा नेपाली मुलकी चेलीको सानदार जित – Nepal Press

न्यूयोर्कको विधानसभा सिटमा नेपाली मुलकी चेलीको सानदार जित

काठमाडौं । संयुक्त राज्य अमेरिकामा हालै सम्पन्न भएको मध्यावधि निर्वाचनमा नेपाली मुलकी सरहाना श्रेष्ठले न्यूयोर्क राज्यको विधानसभा सिटमा जित हासिल गरेकी छिन् ।

डेमोक्रयाट् पार्टीका तर्फबाट उम्मेदवारी रहेकी श्रेष्ठले कुल मतको ५८.७० प्रतिशत प्राप्त गर्दै रिपब्लिकन पार्टीका उम्मेदवार प्याट्रिक शिहानलाई पराजित गरेकी हुन्।

लामो समय देखि जलवायु परिवर्तन र श्रमिक वर्गका मुद्दाहरुलाई वकालत गर्दै आएकी श्रेष्ठ २०१९ मा अमेरिकी नागरिक बनेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर