पश्चिम नेपालमा ५.७ रेक्टरको भुकम्प, केन्द्रबिन्दु डोटीको खप्तड राष्ट्रिय निकुञ्जनजिक – Nepal Press

पश्चिम नेपालमा ५.७ रेक्टरको भुकम्प, केन्द्रबिन्दु डोटीको खप्तड राष्ट्रिय निकुञ्जनजिक

काठमाडौं । डोटीको खप्तड राष्ट्रिय निकुञ्जनजिक केन्द्र बिन्दु बनाएर ५.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

मंगलबार बेलुका ९ बजेर ७ मिनेटमा भूकम्प गएको केन्द्रका मुकुन्द भट्टराईले नेपाल प्रेसलाई जानकारी दिए । सुर्खेत , दाङ , बझाङ, प्युठानलगायत जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर