काठमाडौंबाट रुकुम जाँदै गरेको बस त्रिशूलीमा खस्यो – Nepal Press

काठमाडौंबाट रुकुम जाँदै गरेको बस त्रिशूलीमा खस्यो

काठमाडौं । काठमाडौंबाट रुकुम जाँदै गएको बस त्रिशूलीमा खसेको छ ।

काठमाडौंबाट रुकुम जाँदै गरेको बा४ख ५७९० नम्बरको बस हुग्दी खोला नजिकैबाट नदीमा खसेको हो ।

बस सडकबाट करिब दुई सय मिटर तल खसेको र दुर्घटनामा २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी श्यामबहादुर खत्रीले बताए । घाइतेलाई उपचारको लागि अस्पताल लगिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *