काठमाडौं १ मा एमालेका किरण पौडेलको उम्मेदवारी दर्ता – Nepal Press

काठमाडौं १ मा एमालेका किरण पौडेलको उम्मेदवारी दर्ता

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा नेकपा एमालेका नेता किरण पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।

युवा संघका अध्यक्ष समेत रहेका एमाले केन्द्रीय सदस्य पौडेलले केही समयअघि उम्मेदवारी दर्ता गराएका हुन् ।

युवा नेता पौडेलको प्रतिस्पर्धा गठबन्धन उम्मेदवार कांग्रेस नेता प्रकाशमान सिंह र राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसँग हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *