रवीन्द्र मिश्रले गरे उम्मेदवारी दर्ता – Nepal Press

रवीन्द्र मिश्रले गरे उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले उम्मेदवारी दर्ता गराएका छन् ।

हालै राप्रपा प्रवेश गरेका मिश्रले काठमाडौं १ बाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

०७४ सालको निर्वाचनमा कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहसँग पराजित भएका थिए । अहिले पनि सत्ता गठबन्धनले नेता सिंहलाई अघि सारेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर