रामचन्द्र पौडेलविरुद्ध गाेविन्दराज जोशीले दिए उम्मेदवारी – Nepal Press

रामचन्द्र पौडेलविरुद्ध गाेविन्दराज जोशीले दिए उम्मेदवारी

पोखरा । तनहुँमा कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

उनले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध तनहुँ- १ मा उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावक रामदेव पन्थ छन् भने समर्थकमा कृष्ण सोती छन् ।

जोशीले अघिल्लो निर्वाचनमा पनि उम्मेदवारी दर्ता गराएका थिए । तर, निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर