एमाले जसपा तालमेल- प्रतिनिधि सभामा ५२, प्रदेशमा ११३ सीटमा मात्र – Nepal Press

एमाले जसपा तालमेल- प्रतिनिधि सभामा ५२, प्रदेशमा ११३ सीटमा मात्र

जसपाले संघमा १५ सीट पाउँदा एमालेलाई ३५ ठाउँमा सघाउने, प्रदेशमा ७०/४३

काठमाडौं । नेकपा एमाले र जसपाबीचको आंशिक तालमेलले १५ सीट पाएको जसपाले एमालेलाई त्यसबापत ३५ निर्वाचन क्षेत्रमा सघाउने भएको छ ।

त्यस्तै एमालेलाई ७० वटा प्रदेश सभाको सीटमा जसपाले सघाउनेछ भने एमालेले जसपालाई ४३ वटा प्रदेश सभा सीटमा सघाउने सहमति भएको छ ।

यी हुन् सहमति भएका क्षेत्र


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर