रौटहटका जसपा नेता एमाले प्रवेश – Nepal Press

रौटहटका जसपा नेता एमाले प्रवेश

काठमाडौं । रौतहटका जसपा नेता एवं मेयर प्रत्याशी अजय यादव लगायतका नेता-कार्यकर्ताहरु एमाले प्रवेश गरेका छन् ।

शुक्रवार मध्यराति फतुवाबिजयपुर नगरपालिकाका जसपा नेता एवं मेयर प्रत्याशी यादव लगायतका नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा माला खादा लगाएर स्वागत गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर