लुम्बिनीमा एमालेबाट को-को बने उम्मेदवार ? (सूचीसहित) – Nepal Press

लुम्बिनीमा एमालेबाट को-को बने उम्मेदवार ? (सूचीसहित)

रुपन्देही । नेकपा एमालेले राप्रपा तथा जसपाका तालमेलका लागि केही क्षेत्र खाली राख्दै लुम्बिनीका क्षेत्रहरुमा उम्मेदार सार्वजनिक गरेको छ ।

रुपन्देही

रुपन्देही १ बाट छविलाल विश्वकर्मा । प्रदेश सभातर्फ क तालमेलका लागि खाली, ख बाट दधिराम न्यौपाने ।
रुपन्देही–२ बाट विष्णुप्रसाद पौडेल । प्रदेशसभा क लिला गिरि र ख भोजप्रसाद श्रेष्ठ ।

रुपन्देही-३ मा राप्रपासँग तालमेल । प्रदेशसभा कमा तालमेलका लागि खाली, ख मा तुलसीप्रसाद चौधरी ।
रुपन्देह–४ मा तालमेलका लागि खाली । प्रदेशसभा क मा हजरत अलि र ख तालमेलका लागि खाली ।
रुपन्देही–५ पनि तालमेलका लागि खाली । प्रदेशसभा क भुमिश्वर ढकाल र ख तालमेलका लागि खाली ।

दाङ

दाङ-१ मा शान्ता चौधरी । प्रदेशसभा कमा गंगाराम भट्टराई र ख मा कुलप्रसाद केसी ।
दाङ-२ मा शंकर पोखरेल । प्रदेशसभा क बलिभद्र राना र ख गिरिराज केसी ।
दाङ–३ मा कोमल वली । प्रदेशतर्फ क घनश्याम पाण्डे र ख हुकुमबहादुर बस्नेत ।

बाँके

बाँके–१ मा सूर्यप्रसाद ढकाल । प्रदेशतर्फ क तालमेलका लागि खाली, ख दुर्गाप्रसाद चौधरी ।
बाँके–२ तालमेलका लागि खाली । प्रदेशसभा क विजय यादव र ख निरजबहादुर गुरुङ ।
बाँके–३ मा किस्मतकुमार कक्षपति । प्रदेश क रत्नबहादुर खत्री र ख भीमबहादुर वली ।

कपिलवस्तु

क्षेत्र नं १ मा बलराम अधिकारी । प्रदेशसभा क बिष्णु पन्थी र ख तालमेलका लागि खाली ।
क्षेत्र नं २ मा बृजेशकुमार गुप्ता । प्रदेशसभा क नवराज लामिछाने र ख धर्मबहादुर लाल श्रीवास्तव ।
कपिलवस्तु–३ मा गंगलप्रसाद गुप्ता । प्रदेशसभातर्फ क अर्जुनकुमार रेग्मी र ख मा तालमेलका लागि खाली ।

बर्दिया
बर्दिया–१ मा लक्ष्मणराज ज्ञवाली । प्रदेशसभा क शालिकराम अधिकारी र ख भक्तबहादुर विक ।
बर्दिया–२ मा पंकजसिंह रौठोर । प्रदेशसभा क लहनु चौधरी र ख कृष्णी थारु ।

गुल्मी

गुल्मी–१ मा प्रदीपकुमार ज्ञवाली । प्रदेशसभा क चिन्तामणि पाण्डे र ख ठर्सूराम पाण्डे ।
गुल्मी–२ मा गोकर्णराज बिष्ट । प्रदेशसभा क डिल्लीराज भुसाल र ख दिनेश पन्थी ।

पाल्पा

पाल्पा–१ मा नारायणप्रसाद आचार्य । प्रदेशसभा क राजुप्रसाद श्रेष्ठ र ख खिमबहादुर सारु ।
पाल्पा–२ मा ठाकुर गैरे । प्रदेशसभा क पर्शुराम भट्टराई र ख ओमबहादुर घर्ती ।

पश्चिमनवलपरासी

पश्चिमनवलपरासी–१ तालमेलका लागि खाली । प्रदेशसभा क पुन्यप्रसाद पौडेल र ख दीपकराज शर्मा ।
पश्चिमपरासी–२ मा दीपेन्द्रकुमार अधिकारी । प्रदेशसभा क मणिप्रसाद गैरे र ख तालमेलका लागि खाली ।

अर्घाखाँची

अर्घाखाँचीट टोपबहादुर रायमाझी । प्रदेशसभा क चेतनारायण आचार्य र ख रामजीप्रसाद घिमिरे ।

रोल्पा

रोल्पाबाट पूर्णबहादुर बुढामगर । प्रदेशसभा क कमल बुढाथोकी र ख प्रेमबहादुर घर्तिमगर ।

प्यूठान

प्यूठानबाट सूर्यबहादुर थापा । प्रदेशसभा क तुलसीराम शर्मा र ख हरिप्रसाद रिजाल ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर