वरिष्ठ गायक प्रमोद पाण्डेको निधन – Nepal Press

वरिष्ठ गायक प्रमोद पाण्डेको निधन

काठमाडौं । वरिष्ठ गायक प्रमोद पाण्डेको निधन भएको छ । मस्तिष्क क्यान्सरबाट पीडित पाण्डेको बिहीबार ५९ वर्षको उमेरमा निधन भएको हो ।
उनको काठमाडौंमा रहेको आफ्नै घरमा निधन भएको पारिवारिक स्रोतले बताएको छ।

रेडियो नेपालबाट गायन सुरु गरेका पाण्डेले आधुनिक गीत तथा भजनमा स्वर दिएका छन् । उनको धेरै गीतहरु चर्चित थियो । पाण्डेका श्रीमती, एक छोरा र एक छोरी छन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर