अर्जेन्टिनी स्टार हिगुइनद्वारा सन्यास घोषणा – Nepal Press

अर्जेन्टिनी स्टार हिगुइनद्वारा सन्यास घोषणा

काठमाडौं । अर्जेन्टिनी स्टार स्ट्राइकर गोन्जालो हिगुईनले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन् ।

अमेरिकी मेजर लिग सकर ९एमएलएस० क्लब इन्टर मियामीबाट खेलिरहेका हिगुईनले सोमबार २०२२ को सिजन अन्त्यपछि सन्यास लिने घोषणा गरेका हुन् ।

३४ वर्षीय हिगुईन इटालियन क्लब युभेन्ट्सबाट २०२० मा मियामी आएका थिए ।

हिगुइनले युभेन्टस, नापोली, रियल मड्रिडबाट खेलेका थिए ।अर्जेन्टिनाका लागि भने ७५ खेलमा ३१ गोल गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *