आजदेखि न्युरोड जाने चारपाङ्ग्रे सवारीलाई खुल्ला, खुलामञ्चको पार्किङ हटाइयो – Nepal Press

आजदेखि न्युरोड जाने चारपाङ्ग्रे सवारीलाई खुल्ला, खुलामञ्चको पार्किङ हटाइयो

काठमाडौं । चाडपर्वको समयमा किनमेल गर्ने मानिसहरुको भिडभाड बढेका कारण न्युरोड क्षेत्रमा गरिएको चारपाङग्रे
सवारी साधनको ड्राइभर्सन खुल्ला गरिएको छ ।

मानिसहरुको भीडभाडका कारण घटस्थापनाकाे दिनदेखि न्युरोडगेट, कमलाक्षी, भोटाहिटी र ईन्द्रचोकबाट सवारी साधन न्युरोड क्षेत्र प्रवेशमा रोक लगाइएको थियो ।
उक्त स्थानमा जाने मानिहरुको सुबिधालाई मध्येनजर गरी खुल्लामञ्चमा तोकिएको पार्किङ समेत हटाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर