बालेन मुर्दावाद भन्दै बाङ्गेमुढामा राँके जुलुस र पुत्ला दहन – Nepal Press

बालेन मुर्दावाद भन्दै बाङ्गेमुढामा राँके जुलुस र पुत्ला दहन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले असन र बाङ्गेमुढामा आक्रमण गरेको स्थानीयले उनको पुत्ला दहन गरेका छन् ।

आन्दोलित स्थानीयले आज विरोध सभाको आयोजना गरेका थिए । काठमाडौं—२५ मा रहेको उक्त भवन भत्काएपछि आन्दोलित बनेका स्थानीयले मेयर शाहको पुत्ला दहन गरेका हुन् । यस्तै विराेधमा स्थानीयले राँके जुलुस समेत निकालेका छन् ।

प्रदर्शनकारीले यो विरोध जारी नै रहने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *