नक्कली नेपाली नोटसहित सिरहाबाट एकजना पक्राउ – Nepal Press

नक्कली नेपाली नोटसहित सिरहाबाट एकजना पक्राउ

काठमाडौं । नक्कली नेपाली नोटसहित प्रहरीले सिरहाबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कल्याणपुर- १० का ३९ वर्षीय जिवछ कामती रहेका छन् ।

उनको साथबाट एक हजार दरका पाँच वटा नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर