बंगलादेशविरुद्ध नेपालको अग्रता – Nepal Press

बंगलादेशविरुद्ध नेपालको अग्रता

काठमाडौं । बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा नेपालले अग्रता लिएको छ ।

दशरथ रङ्गशालामा जारी खेलमा नेपालका लागि अञ्जन विष्टले गोल गरेका हुन् । उनले खेलको १८ औँ मिनेटमा नेपालका लागि गोल गरे ।

विमल घर्तिमगरले राइट कर्नर नजिकैबाट हानेको फ्री किकलाई अञ्जनले हेडरमार्फत सुन्दर गोल गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *