दसैं लाग्यो, असनमा किनमेल गर्नेको भीड (तस्बिरहरु) – Nepal Press

दसैं लाग्यो, असनमा किनमेल गर्नेको भीड (तस्बिरहरु)

काठमाडौं । दसैं नजिकिएसँगै किनमेलका लागि मानिसहरुको भीडभाड बढ्न थालेको छ । राजधानी काठमाडौंका विभिन्न क्षेत्रहरुमा दसैं तिहारको किनमेलको लागि मानसिहरुको उल्लेख्य भीड बढेको हो ।

ईन्द्रचोक असनमा सधैंझैं यसपालि पनि दसैंको बजारका लागि निकै भीड बढेको छ । विशेषगरी नयाँ लुगाकपडा, जुत्ता, दसैंका लागि आवश्यक सामग्री, सजावटका चाहिने सामानलगायतका वस्तुहरुको किनमेलका लागि भीड बढेको हो ।

हेर्नुस् तस्बिरहरुः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर