हलमा पुगे प्रेम गीत ३ का कलाकारहरू (तस्बिरहरु) – Nepal Press

हलमा पुगे प्रेम गीत ३ का कलाकारहरू (तस्बिरहरु)

काठमाडौं । चलचित्र प्रेम गीत ३ अहिले देशव्यापी रूपमा चलिरहेको छ ।

यसको हिन्दी भर्सन भारतका हलमा छ । नेपालमा भने सोमबारबाट मात्रै हिन्दी भर्सन रिलिज गर्ने तयारी निर्माण पक्षको छ ।

चलचित्रको प्रचारका लागि भारत पुगेको कलाकारहरूको टोली नेपाल फर्किएर विभिन्न हलमा दर्शकहरूलाई भेट्न पुगेको छ । यस क्रममा आइतबार राजधानीको एफ क्यूब सिनेमा हलमा कलाकारहरूले दर्शक तथा आफ्नो फ्यानहरूसँगै बसेर चलचित्र हेरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *