गोंगबु बसपार्कबाट गैँडाको खागसहित २ जना पक्राउ – Nepal Press

गोंगबु बसपार्कबाट गैँडाको खागसहित २ जना पक्राउ

काठमाडौं। काठमाडौंको गोंगबु बसपार्कबाट गैँडाको खागसहित दुई जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त महाराजगन्जको टोलीले आइतबार बिहान बसपार्कस्थित एक होटलबाट उनीहरुलाई खागसहित नियन्त्रणमा लिएका हो ।

न्यू रुकुमेली गेस्ट हाउसबाट पक्राउ पर्नेमा एक महिला र एक पुरुष रहे पनि उनीहरुको थप विवरण सार्वजनिक गरिएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर