झुण्डिएको अवस्थामा मृत भेटिए कलाकार राजु मल्होत्रा – Nepal Press

झुण्डिएको अवस्थामा मृत भेटिए कलाकार राजु मल्होत्रा

रूपन्देही । बुटवलमा कलाकार राजु मल्होत्रा झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । बुटवल- ११ देवीनगरस्थित आफ्नै निवासमा उनी मृत भेटिएका प्रहरीले बताएको छ ।

करिब ३५ वर्षीय महोत्रा बिहीबार साँझ गायक नन्दु परियारलगायतसँग आफ्नै घरमा खाना खाएर सुतेका थिए । मल्होत्राको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रदेशिक अस्पताल पुर्‍याइएको र घटनाबारे अनुसन्धान अघि बढेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

उनले दर्जनौं म्युजिक भिडिओ निर्माण र अभिनय गरेका छन् ।


प्रतिक्रिया

One thought on “झुण्डिएको अवस्थामा मृत भेटिए कलाकार राजु मल्होत्रा

  1. Rest in peace
    💐💐💐

    Heartfelt condolences #Raju Mahotra ji
    Whatever the cause was but your decision was not good at all . I could not believe you did such a foolish thing…I pray god for the eternal peace of the departed soul. May god give strength to your family member.

Leave a Reply

Your email address will not be published. Required fields are marked *