सत्ता गठबन्धनको बैठक बस्दै, लाग्ला त सीट बाँडफाँटकाे टुंगो ? – Nepal Press

सत्ता गठबन्धनको बैठक बस्दै, लाग्ला त सीट बाँडफाँटकाे टुंगो ?

काठमाडौं । सत्तारुढ गठबन्धन दलहरुको बैठक आज पनि बस्दै छ ।आज बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

आजको बैठकले सीट बाँडफाँट टुंगो लगाउने नेकपा एसका सम्मानित नेता झलनाथ खनालले दाबी गरे । उनले भने,‘आज दिनभरि बसेर सीट बाँडफाँट टुंगो लगाउँछौं ।’ हिजो बसेको बैठक निष्कर्षबिहिन भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *