राष्ट्रपतिले प्रमाणीकरण गरिनन् नागरिकता विधेयक, आजबाट निष्क्रिय – Nepal Press

राष्ट्रपतिले प्रमाणीकरण गरिनन् नागरिकता विधेयक, आजबाट निष्क्रिय

काठमाडौँ। राष्ट्रपति विधादेवी भण्डारीले  नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी छन् । आज राती १२ बजेबाट प्रमाणीकरणको म्याद सकिएपछि सो विधेयक स्वतः निष्क्रिय बनेको छ ।

दुवै सदनबाट पारित भएर १५ दिन अगाडि नागरिकता विधेयक शीतल निवास आएको थियो । तर सो विधेयक प्रमाणीकरण नगरी राष्ट्रपति कार्यालय मौन बसेको हो ।


प्रतिक्रिया

7 thoughts on “राष्ट्रपतिले प्रमाणीकरण गरिनन् नागरिकता विधेयक, आजबाट निष्क्रिय

  1. समस्या समाधान गर्न हैन समस्यालाई गिजोलेर झन ठुलो र भयानक बनाई जनमतलाई बिभाजित गरी देशलाई कम्जोर पार्ने दुस्ट मनस्थितिले सन्चालित बिदेसिका भरियाहरुले चालेको यो कदम रोकिनु पर्थ्यो रोकियो !! सलाम राष्ट्रपती 🙏🏻🙏🏻

  2. समाननीय महामहिम राष्ट्रपति ज्यूलाई हार्दिक बधाई एवं धन्यवाद ज्ञापन गर्दछु! जुन राष्ट्रघाती नागरिकता विधेयक रोकिनु जरुरी थियो,रोक्नु भयो पहिले जेजस्तो गरेता पनि अहिले पछिल्लोपटक देश बर्बाद हुन बाट बचाउनु भएकोमा सलाम छ!

  3. बिधेयक ही निष्क्रिय नहीं नशलिये संबिधान भी निष्क्रिय ..

    1. अत्यन्त सहारणिय कार्य महामहिम ज्यु ।उहाको नाम इतिहासमा स्वोर्णिम अक्षरले सजिने छ।नेपालीहरुको लागि गोउरबको बिसय हो।be proud be optimistic.

  4. आजसम्म विद्या भण्डारीलाई जे जति दोष र आरोप लगाइएका थिए, ती सबै अब बिर्सिन्छ देशले। सलाम छ भोजपुरकि छोरिलाई।

  5. सलाम राष्ट्रपति ! जनता तपाईको साथमा छन् । विदेशी दलालहरूले हारे देशले जित्यो ।

  6. राष्ट्रकाे भबिस्य बचाउन राष्ट्रपति ज्यू ले जुन सहि कदम लिनु भयो अति स्वागत याेग्य छ। राष्ट्रमा बिपत्ति आइपरेको बेला रक्षानिति अबलम्बन गर्नु भएर पदकाे मर्यादा कायम गर्न सफल हुनुभयो। इतिहासले कहिल्यै बिर्सने छैन। निर्वाचन लाइ पनि सैनिक शासन प्रणाली मा गराउन सेनापति संग सरसल्लाह अघि बढाउन पर्छ।यहि भ्रष्ट नेताहरुको मातहतकाे प्रहरी सुरक्षा मा गरिने निर्वाचन मा धाँधली नहाेला भन्न सकिन्दैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर