सर्वोच्च परिसरमा आज पनि कडा सुरक्षा (तस्बिरहरु) – Nepal Press

सर्वोच्च परिसरमा आज पनि कडा सुरक्षा (तस्बिरहरु)

काठमाडौं । ‘निलम्बित’ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई रोक्न आज पनि सर्वोच्च परिसरमा सुरक्षाकर्मी बाक्लो परिचालन गरिएको छ । राणालाई अदातल फर्किन नदिन सर्वोच्च परिसरमा बिहानैदेखि बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको हो ।

प्रतिनिधिसभाको आयु सकिएर संसद अधिवेशन अन्त्य भएसँँगै महाअभियोग प्रस्ताव निष्क्रिय भएपछि प्रधान न्यायाधीश राणा शुक्रबार अदालत फर्किन लागेका थिए ।

तर उनी अदालत जाने तयारी गरेलगतै सरकारले सर्वोच्चको गेटमै प्रहरी लगाएर रोक्ने प्रयास गरेको हाे । उनको निवास बालुवाटारमा समेत बाक्लो सुरक्षाकर्मी खटाइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर