साफ च्याम्पियनसिप फाइनल : १३ मिनेटमै नेपालमाथि बंगलादेशको गोल – Nepal Press

साफ च्याम्पियनसिप फाइनल : १३ मिनेटमै नेपालमाथि बंगलादेशको गोल

काठमाडों । साफ महिला च्याम्पियनसनसिपको फाइनलमा बंगलादेशले नेपालविरुद्ध अग्रता लिएको छ ।

खेलको १३ औं मिनेटमा बंगलादेशले गोल गर्दै नेपाललाई दबाबमा पारेको हो ।

समसुनहरले बंगलादेशका लागि आकर्षक गोल गरिन् । साथीले गरेको आकर्षक क्रसलाई फिनिसिङ टच गर्दै उनले गोलमा परिणत गरेकी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर