एमाले सचिवालय बैठक बस्दै, समानुपातिक उम्मेदवारको टुंगो लगाउने – Nepal Press

एमाले सचिवालय बैठक बस्दै, समानुपातिक उम्मेदवारको टुंगो लगाउने

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । पार्टीका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा केहीबेरमा बस्न लागेको बैठकमा आगामी निर्वाचनका लागि समानुपातिक उम्मेदवारको नामावलीबारे छलफल गरिने ओलीको सचिवालयले जनाएको छ ।

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि समानुपातिक उम्मेदवारहरुको बन्दसूची पेस गर्न असोज २ र ३ गतेको समय तोकेको छ ।

 


प्रतिक्रिया

One thought on “एमाले सचिवालय बैठक बस्दै, समानुपातिक उम्मेदवारको टुंगो लगाउने

  1. राज्य निर्देशित संबैधानिक काे अाधारमा नाम सिफारिस हाेस शुभकामना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर