बानेश्वरको सूर्य उजेली भवनमा महानगरकाे डाेजर (तस्बिरहरू) – Nepal Press

बानेश्वरको सूर्य उजेली भवनमा महानगरकाे डाेजर (तस्बिरहरू)

काठमाडौं । काठमाडौं महानगरले अनधिकृत संरचना हटाउने कार्यलाई आज पनि निरन्तरता दिएको छ । यसैक्रममा नयाँ बानेश्वर चोकस्थित सूर्य उजेली भवनमा रहेको अवैधानिक संरचना भत्काइएको छ ।

महानगरको डोजरले सूर्य उजेली भवनमा कानूनविपरीत बनाइएका टहराहरू भत्काएको हो ।

त्यसैगरी बानेश्वर चोकको आकाशे पुल आसपासको क्षेत्रमा बाटो ढाकिने गरी राखिएका पसलहरू पनि खाली गराइएको छ । महानगरले यसअघि अण्डरपास पार्किङमा राखिएका संरचना हटाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर