चाेलेन्द्रलाई बयानको पूरक प्रश्नका लागि समितिले शुक्रबार बिहान बोलायो – Nepal Press

चाेलेन्द्रलाई बयानको पूरक प्रश्नका लागि समितिले शुक्रबार बिहान बोलायो

काठमाडौं । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणालाई बयानको पूरक प्रश्नका लागि शुक्रबार बिहान ९ बजे बोलाएको छ ।

समितिले आज राणाले नाम लिएका नेपाल बार एशोसियसनका पूर्वअध्यक्ष, अध्यक्ष एवम् अधिवक्ताहरुसँग बयान लिएको थियो । आजको बैठकले जबरालाई पूरक प्रश्नका लागि भोलि बिहान ९ बजे बोलाउने निर्णय गरेको समितिका सचिव एवम् प्रवक्ता लक्ष्मी प्रसाद गौतमले जानकारी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *