रविको पार्टीले विवेकशीलका पुकार बमलाई काठमाडौं–१ बाट प्रतिनिधिसभाको उम्मेदवार बनाउने – Nepal Press

रविको पार्टीले विवेकशीलका पुकार बमलाई काठमाडौं–१ बाट प्रतिनिधिसभाको उम्मेदवार बनाउने

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं–१ बाट पुकार बमलाई उम्मेदवार दिने निर्णय गरेको छ ।

सो पार्टीले विवेकशील दल बमलाई राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य बिनानै आफ्नो चुनाव चिन्ह घण्टीबाट निर्वाचन लड्न दिने निर्णय गरेको हो ।

सामाजिक सञ्जालमार्फत बमले आफू भने विवेकशील पार्टीमै रहिरहने बताए ।

 


प्रतिक्रिया

One thought on “रविको पार्टीले विवेकशीलका पुकार बमलाई काठमाडौं–१ बाट प्रतिनिधिसभाको उम्मेदवार बनाउने

  1. एमाले विरोधीलाई आफूले जिँतु हारूँ कुनै मतलब छैन् तर एमालेलाई हराउनुपर्छ भनेर कोही सरकारी गठबन्धन बनाएर लाग्याछन् त कोही गैरसरकारी। एउटै उद्देश्यः नेपालमा नियन्त्रित अस्थिरता बढाउने।
    पार्टीका नेता पढेका भएनन् भन्नेहरू आफूभने जेनतेन १२ पास गरेको नैतिकहिनको पछि लागेर घण्टी बजाउँदैछन्। धन्य यिनका विद्वता!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर