नेपाल र श्रीलंकाबीचको रोमान्चक खेल (फोटो फिचर) – Nepal Press

नेपाल र श्रीलंकाबीचको रोमान्चक खेल (फोटो फिचर)

काठमाडौं । साफ महिला च्याम्पियनसिपको आजको खेलमा नेपालले श्रीलंकालाई ६-० को फराकिलो अन्तरले पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले सानदार जित हासिल गरेको हो । समूह चरणको दुवै खेल जित्दै नेपाल सेमीफाइनलमा पुगेको हो ।

हेर्नुस् तस्बिरहरुः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर