लक्ष्मीनियाँका निवर्तमान उपाध्यक्ष यादवसहित विभिन्न पार्टीका नेता एमाले प्रवेश – Nepal Press

लक्ष्मीनियाँका निवर्तमान उपाध्यक्ष यादवसहित विभिन्न पार्टीका नेता एमाले प्रवेश

धनुषा । धनुषाामा विभिन्न पार्टीका प्रभावशाली नेताहरू एमाले प्रवेश गरेका छन् ।

धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाका निवर्तमान उपाध्यक्ष तथा जसपा नेत्री ईन्द्रकाला यादव, माओवादी केन्द्रका पालिका अध्यक्ष सुर्य देव यादव, जसपा नेता चन्द्रमोहन यादव पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका हुन् ।

नेकपा एमाले प्रवेश गरेकी छन् । आइतबारपार्टीका केन्द्रीय सचिव रघुबिर महासेठले अविर खादा लगाई पार्टीमा स्वागत गरे । महासेठले उज्ज्वल राजनीतिक भविष्यको शुभकामना गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर