पाकिस्तानविरूद्ध भारत पहिलो हाफमा दुई गोलले अघि – Nepal Press

पाकिस्तानविरूद्ध भारत पहिलो हाफमा दुई गोलले अघि

काठमाडौं । महिला साफ च्याम्पियनसिप अन्तर्गत समूह ‘ए को पहिलो खेलमा भारत र पाकिस्तान भिड्दैछन् ।

दशरथ रंगाशालामा जारी खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरूद्ध २-० गोलको को अग्रता बनाएको छ ।

खेलको २१औं मिनेटामा पकिस्तानकी कप्तान मारिया खानको आत्माघाति गोल उपहारमा भारतले सुरूआती अग्रता लिएको थियो ।

त्यसको दुई मिनेट नबित्दै भारतकी मिडफिल्डर ग्रेस दाङकेईले गोल गर्दै भारतको अग्रता दोब्बर पारिन् ।

समूहुबीुको दोस्रो खेलमा आज साँझ बंगलादेश र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर