टुँडिखेलमा यसरी मनाइयो गाैरा पर्व, हेर्नुस् तस्बिरहरु/भिडिओ – Nepal Press

टुँडिखेलमा यसरी मनाइयो गाैरा पर्व, हेर्नुस् तस्बिरहरु/भिडिओ

काठमाडौं । आज गौरा पर्वको अन्तिम तथा विशेष दिन हो । सदूरपश्चिमबाट काठमाडौं आएर बसेकाहरुले काठमाडौंको टुँडिखेलमा हर्षौल्लासका साथ मनाएका छन् ।

उनीहरुले विधिपूर्वक दुबोको पूजा गरेर गौरा पर्व मनाइरहेका छन् । धार्मिक मान्यतानुसार गौराकी सौताका रुपमा ‘सञ्ज्या’ लाई ल्याएर ‘दुर्बा’ अर्थात दुबोको पूजा हुने गरेकाले दुर्बाष्टमी पनि भन्ने गरिएको बताइन्छ ।

आज घरमा निम्त्याइएका गोरालाई आँगनमा पूजा गर्ने चलन छ ।

अष्टमी र दुबो दुवै भगवतीका प्रिय हुन् । त्यसैले गौरा मनाउने क्षेत्रमा दुर्बाष्टमीको महत्व छ ।

हेर्नुस् तस्बिरमा टुँडिखेलको गौरा पर्वः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर