म्यानचेस्टर युनाइटेडको अवेमा पहिलाे जित – Nepal Press

म्यानचेस्टर युनाइटेडको अवेमा पहिलाे जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले संघर्षपूर्ण जित निकालेको छ।

ब्रुनो फर्नान्डेजले दोस्रो हाफमा गरेका निर्णायक गोलमा म्यानचेष्टर युनाइटेडले शनिबार चाडो गरि भएको खेलमा भ्रमणकारी टोली साउथह्याम्पटनलाई १–० ले पराजित गर्यो । खेलको ५५औं मिनेटमा ब्रुनोले गरेको गोलमा युनाइटेडले महत्वपूर्ण तीन अंक हासिल गर्यो ।

जितसँगै युनाइटेड चार खेलबाट ६ अंक बनाए सातौं स्थानमा छ । यसअघि लिभरपुलाई घरेलु मैदानमा हराएस तीन अंक जोडेको युनाइटेडले । अवेमा पहिलो जित निकाल्दै ६ अंक बनाएको हो । यता, चार खेलमा चार अंक जोडेको साउथह्याम्पटन १४औंं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर