राष्ट्रियसभाको बैठक आज बस्दै, नागरिकता विधेयक के हुन्छ ? (कार्यसूचीसहित) – Nepal Press

राष्ट्रियसभाको बैठक आज बस्दै, नागरिकता विधेयक के हुन्छ ? (कार्यसूचीसहित)

काठमाडौं । राष्ट्रियसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।

बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले सम्माननीय राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ ।

त्यस्तै, प्रतिनिधिसभाबाट पारित केही विधेयकहरुमाथि छलफल संसद सचिवालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर